२०८१ पुस ८, सोमवार
  • Pramesh Tamu ५ वर्ष अगाडि
Featured Video Play Icon

 

न्युयोर्क: अमेरिकी आइडलमा तहल्का मचाई रहेका गायक दिवेश पोख्रेल टप २० मा पर्न सफल भएको छ |

‘हलिउड वीक’ राउन्डमा  निर्णायकबाट प्रशंसा बटुलेका दिवेश पोख्रेल यो पालि पनि  उतिकै प्रशंसा पाएका छन् | स्टेज नाम ‘अर्थर गन’ले चिनिने दिवेशले Bob Marley classic “Is This Love.” बोलको गीतबाट पनि  निर्णायकको मन उतिकै  जिते ।

निर्णायकदेखि दर्शकसँग आफ्नो प्रस्तुतिमा झुमेको देखेर दिवेश पनि खुशी भए । विश्व चर्चित रियालिटी सोमा अथरले देशलाई चिनाएको भन्दै धेरैले उनलाई बधाई दिन थालेका छन् । सन् २०१३ मा अमेरिका पुगेका गायक पोखरेलले यसअघि ‘न्यानो घर’,’मन’,’समुन्द्र पारी’, ‘कर्णाली’, ‘प्रलय ए’ र ‘प्रलय बी’ जस्ता गीत सार्वजनिक गरेका थिए ।

भिडियो :

 

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।