२०८१ माघ ११, शुक्रबार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

काठमाडौं । को’रोना भा’इरस (को’भिड–१९) को कारण विश्व प्रसिद्ध दक्षिण अफ्रिकाकी वैज्ञानिक गिता रामजीको मृ’त्यु भएको छ । बीबीसीले उल्लेख्य गरे अनुसार मंगलबार उनको मृ’त्यु भएको हो ।

प्राध्यापक रामजी हालै बेलायतबाट घर फर्केकी थिइन् । घर फर्केपछि उनी नि’मोनियाको कारण क्वा’जुलु–नाटाल प्रान्तस्थित अस्पतालमा भ’र्ना भएकी थिइन् ।

उनले दक्षिण अफ्रिकामा ए’चआईभी संक्रमण रो’क्ने उपायको खोजीमा ध्यान के’न्द्रित गर्दै आएकी थिइन् । साथै उनले क्ष’यरोग (टी’बी) रो’कथामका लागि पनि काम गरेकी थिइन् । जसबाट उनले विश्वभर ख्या’ती क’माएकी थिइन् ।।

फेसबुक प्रतिक्रियाहरु