२०८१ मंसिर ९, आइतवार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

    • कृष्णनगर / मांसिर २४
      कपिलवस्तुको कृष्णनगरमा लैंगिक हिंसा बारूद को १६ दिने अभियान आज सम्पन भएको छ। कृष्णनगर नगरपालिका को आयोजना र आफन्त नेपाल,नेपाल प्रहरी, शसस्त्र प्रहरी, शान्तीपुनर्स्थापना गृह,साना हात नेपाल लगाएत संघ संस्थाको सहकार्यमा समापन भएको हो।
    • १६ दिने अभियानलाई बृहत् रैली कार्यक्रम गरी समापन गरिएको हो । रैली कृष्णनगर नगरपालिकाको कार्यलयबाट सुरु भई बाजार परिक्रमा गरी गोलघरमा सम्पन्न भएको थियो। कार्यक्रम कृष्णनगर को मेयर रजत प्रताप शाह प्रमुख आतिथ्यमा सुरु भएको थियो।
    • कार्यक्रमलाई संबोधन गर्दै कृष्णनगरका नगर प्रमुख तथा कार्यक्रमको प्रमुख अतिथी रजत प्रताप शाहले लैङ्गिकताको आधारमा कोहि कसैले विभेद गर्न नपाइने र हिंसा घरबाट नै अन्त्य गर्नु पर्छ बताउनु भयो । लैङ्गिक हिंसा न्यूनीकरणमा नगरपालिकाले विभिन्न कार्यक्रमहरु गर्दै जाने र लैङ्गिक हिंसा रहित समाज निर्माणमा जोड दिनु पर्दछ भने नागरप्रमुख शाहको भनाइ रहेको थियो।
    • कार्यक्रममा वडा न.२ का वडा अध्यक्ष सन्जय गुप्ता, इ.प्र.का प्रमुख प्रताप पौडेल ,उधोग बाणिज्य संघका अध्यक्ष रामकुमार गुप्ता,लाईन्स क्लबका केन्द्रीय सल्लाहकार दिनेश गुप्ता लगाएतका ब्यक्तिहरुले लैङ्गिक हिंसा विरुद्ध मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा आन्तरिक राजश्व कार्यलयका प्रमुख पुन्य प्रसाद न्यौपाने , समाजसेवी, पत्रकार, बिद्यार्थी,बुद्धजीवी तथा शिक्षकहरुको सहभागीता रहेको थियो भने कार्यक्रम सन्चालन आफन्त नेपालका जिल्ला सयोजक केसर बिश्वकर्मा ले बताउनु भएको थियो।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।