२०८१ पुस ९, मङ्लबार
  • Pramesh Tamu ५ वर्ष अगाडि

Pramesh Tamu

काठमाडौं: हिमालयन टेलिभिजनबाट प्रसारित चर्चित  रियालिटी सो द भ्वाइस् अफ नेपाल सिजन २, को टप ८ मा पर्न सफल प्रतियोगी  मेचु धिमाल यो सिजनको दाबेदार बिजेता हुन ।

सानैदेखि गीत सँगीतमा सौखिन उनि  मोरङ जिल्ला उर्लाबारी नगरपालिका—२ निबासी सिमान्तकृत समुदायका एक्लो महिला प्रतियोगी हुन ।

द भ्वाइस अफ नेपाल सिजन २ मा ब्लाइन्ड अडिसन देखिनै आफ्नो दमदार प्रस्तुति दिदै आएको मेचु धिमालको गत हप्ताको प्रस्तुति झनै दमदार रहयो  | प्राय एउटा म्यासेजले भरिएको गित लिएर स्टेजमा खरो उत्रने मेचु गत हप्ता भने देश भक्ति पूर्ण गित ‘नेपालि हामि रहन्छौ कहा नेपालै नरहे’ लिएर प्रस्तुत भएका थिए |  समय सान्दर्बिक, मन छुने उत्कृष्ट पर्फमेन्सले गर्दा चारै जना  कोचहरुले Standing ovation दिएका थिए भने दर्शकहरुले अत्याधिक रुचाएका थिए | हाल तिनै पर्फमेन्सले चर्चामा छिन् मेचु धिमाल !

अहिले प्रत्यक कोचको २/२ जना गरि टप ८ प्रतियोगी रहेको हरेको छ ।  आगामि सुक्रबार  प्रत्यक टिमको २ जना, यानिकी  आ-आफ्नै टिमबाट कडा प्रतिस्पर्दा गर्नेछन । टिम प्रमोदबाट  आगामी हप्ता मेचु र राम लिम्बुको कडा प्रतिस्पर्दा हुनेछ | राम लिम्बु अहिलेसम्म धेरै दर्रसकहरूले रुचाएको मध्य एक बिजेताको दाबेदार प्रस्तिस्पर्दी हुन् । यसर्थ उहाको कडा प्रतिस्पर्दीबाट बचाइ द भ्वाइसको बिजेता बनाउन अत्याधिक भोट गर्नुपर्ने हुन्छ ।

गरिबीमा हुर्किएकी संघर्षरत सिमान्तकृत समुदायकी एउटी चेलिलाइ जिताउन र द भ्वाइस अफ नेपालबाट एउटा सच्चा आवाजलाइ चिनाउन मेचु धिमाललाइ भोट गरौ ।

हेरौ मेचु घिमालको केही उत्कृष्ट पर्फमेन्स

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।