२०८१ जेष्ठ ६, आइतवार
  • Pramesh Tamu ५ वर्ष अगाडि

पोखरा: पूर्वयुवराज पारस शाहसंग नाम जोडिएर संजालमा भिभिन्न टिका टिप्पणी खेपिरहेका  यूट्युबर सोनीका रोकाया पारससंग हेलिकप्टर चडी अन्नपुर्ण  बेसक्याम्प पुगेका छन । सोनिकाले आफु र पारश शाह डे-आउट गएको  भिडियोआफ्नो  ब्लग युट्युबमा शेयर गरेकी छिन् ।

अन्नपूर्ण बेसक्याम्प पुगेर पारस त्यहाँको प्रकृतिसँग रमाउदै  सोनीका र  पारस मुस्ताङ पुगेका थिए | मुस्ताङ्मा  उनी आफ्ना सहकर्मी साथीसँग पुगेका थिए  ।

हेलिकप्टर चढेर अन्नपूर्ण बेसक्याम्प पुगेका पारस मुस्ताङ जाँदा २ वटा पजेरो जिप र ६ वटा मोटरसाइकलमा गएका थिए । भ्रमणमा रहेका पूर्वयुवराज पारसले तस्वीर खिच्न चाहनेसँग तस्वीर खिचाइरहेका छन् ।

पारश शाहले बा १४ च २१३१ नम्बरको गाडी चढेका छन् । यता सोनिकासँग पारस नजिक भएपछि पूर्वयुवराज्ञी हिमानी शाहले डिभोर्स दिने तयारी गरेकी छिन् । निर्मल निवास स्रोतले हिमानी डिभोर्स दिन लागेको दाबी छ  ।

हेर्नुहोस् भिडियो:

 

फेसबुक प्रतिक्रियाहरु