२०८३ साउन ११, सोमवार
  • Shyam chhetri ३ वर्ष अगाडि

काठमाडौँ । नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले सबै प्रदेशमा प्रदेश इन्चार्ज र सह इन्चार्ज तोकेको छ । आज विशेष सर्कुलर जारी गर्दै महासचिव सुमन पुरीले विभिन्न निर्णय सार्वजनिक गरेका हुन् ।

राष्ट्रिय युवा सङ्घले सात प्रदेश र अन्तर जिल्ला विशेष प्रदेशका लागि इन्चार्ज र सह इन्चार्ज तोकेको छ । १११ सदस्यीय स्थायी कमिटी समेत तयार गरेको छ । जिल्ला इन्चार्जको जिम्मेवारी समेत दिइएको छ ।

आगामी पौष २१ गते देखी लगातार सात प्रदेश सात शनिवार सात सभा आयोजना गर्ने समेत जनाइएको छ । त्यसका लागि सात कमान्डर समेत तोकिएको छ। पौष २१ गते धनगढीबाट सुरु हुने अभियान माघ ६ गते झापामा टुङ्गाउने राष्ट्रिय युवा सङ्घको तयारी छ ।

विभिन्न विभाग र आयोगमा प्रमुख उपप्रमुख र सचिव नियुक्त गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेपालको प्रेस स्वतन्त्रता खुम्चिँदै गएकोमा महासंघ अध्यक्ष शर्माको चिन्ता ।
सत्तारूढ दलका सांसद खगेन्द्र सुनुवार र ज्ञानेन्द्र शाही उपस्थित नेपाली फेस्टिभलको कार्यक्रममा कुटाकुट, भिडियो सामाजिक सञ्जालमा भाइरल ।
तमु धीं जापानको २८औँ रोधी साँझमा निमा रुम्बा एण्ड मर्करी ब्यान्डको लाइभ कन्सर्ट । टोकियोमा प्रीति बस्यो, देखि “हुरी बतास” सम्मका कालजयी पप धुन गुञ्जने ।
व्यापक आलोचनापछि साझा यातायातको हरियो रङ यथावत्, ‘ब्लु बस’का लागि स्टिकर वा विशेष चिन्ह प्रयोग गर्ने तयारी
गणेश नेपालीको आत्मदाह घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै नेकपाको वक्तव्य
कीर्तिपुर होल्डिङ सेन्टरमा डुबानमा परेका सुकुमवासीको अवस्था बुझ्न पुगेका अभियन्ता पक्राउ