जनता समाजवादी पार्टी महन्थ ठाकुर पक्ष नयाँ सरकार गठनमा सहभागी नहुने र फेरी पनि तटस्थ बस्ने भएको छ ।
प्रधानमन्त्री ओलीले ठाकुर पक्षको माग सम्बोधन गर्ने बाचा सहित संबिधान संसोधन गर्ने कार्यदल समेत बनाइ आफ्नो मुद्दाहरु सम्बोधन गरिरहेकाले विपक्षमा जान नसक्ने बताएको छ ।
एता उपेन्द्र यादब पक्ष भने बुढानिलकण्ठ देउबा निबाशमा नया सरकार गठन बारेमा के कसरि अगाडी बढ्ने भनेर छलफलमा जुटिरहेको छ ।

