२०८३ असार १२, शुक्रबार
  • newsportal ५ वर्ष अगाडि

सरकारले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा ल्याउन मन्त्रि परिषदमा प्रस्ताब लागेको छ ।

कुलमानलाई प्राधिकरणको निर्देशक बनाउने प्रस्ताव आज बस्ने मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी भएको बुझिएको हो  ।

मन्त्रिपरिषद्को बैठक आजै बोलाइएको छ ।  हालका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई  ऊर्जा आयोगमा सरुवा गर्ने सरकारले तयारी गरेको बुझिएको छ ।

फेसबुक प्रतिक्रियाहरु