नेपालमा पार्टी फुटाउने अध्यादेश ल्याउदा भारतले ल्यायो यस्तो अध्यादेश : गरिबलाई नि:शुल्क ग्यास, किसानलाई मासिक भत्ता
काठमाडौं- कोरोना भाइरसको महामारीका बीच विभिन्न देशका सरकारले आफ्नो देशका गरिब, किसान, मजदुर, वृद्धवृद्धा तथा एकल महिलाका लागि सहयोग पुग्ने गरी विभिन्न राहतका कार्यक्रम ल्याइरहेका छन्। त्यस्तै अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी तथा सञ्चारकर्मी लगायतलाई बिमाको कार्यक्रम सञ्चालन गरिरहेका छन्। भारत सरकारले पनि यस्ता कार्यक्रमहरुसहितको अध्यादेश जारी गरेको छ। केही दिनअघि नेपाल सरकारले अध्यादेशमार्फत् पार्टी […]