लगातार बर्षाका कारण विराटनगर विमानस्थल जलमग्न, हवाई सेवा प्रभावित
विराटनगर : लगातार परेको वर्षाको कारण विराटनगर विमानस्थल जलमग्न भएको छ । बिमानस्थलमा केशलिया खोलाको बाढी पसेर जलामग्न बनेपछि हवाई उडान प्रभावित भएको छ । विमानस्थल छिर्ने गेटेदेखि लिएर,जहाज पार्किङ क्षेत्र, धावनमार्ग, कर्मचारी क्वार्टर जलमग्न छ । भित्र कम्तिमा ३ देखि ६ फिटसम्म पानी जमेको छ। पानीको निकास नभएसम्म उडान हुन सक्ने अवस्था छैन। मौसम पूर्वानुमान […]