काठमाडौं उपत्यकामा बुधबार मध्यरातदेखि निषेधाज्ञा, के छुट, के गर्न बन्देज ? (सूचनासहित)
काठमान्डौ उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै सरकारले काठमाडौं उपत्यकामा बुधबार मध्यरातिदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको छ । संक्रमण रोग ऐन, २०२० को दफा २ एवम् स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम बुधबार राति १२ बजेदेखि भदौ १० गते मध्यरातिसम्म लागू हुनेगरी उपत्यकामा निषेधाज्ञाको निर्णय भएको हो । कोरोनाको संक्रमण बढ्दै गएपछि […]