धरानमा थपियो भदौ १० गते सम्म लकडाउन !
धरानमा भदौ १० गतेसम्म एक साता लकडाउनको समय थप्ने निर्णय भएको छ। आज बसेको कार्यपालिका बैठकले समुदायमा कोरोना संक्रमणको जोखिम अझै रहेको कारण पुनः एक सातालाई लकडाउन थप्ने निर्णय गरेको हो। तर, यसपाली भने बिहान ८ बजेसम्म खाद्यान्न, तरकारी र दूधलाई बिक्री गर्न दिने निर्णय पनि गरिएको उपमेयर मञ्जु भण्डारी सुवेदीले जानकारी दिइन्। ‘भदौ १० […]