पत्यकाका तीन ओटै जिल्ला प्रशासन कार्यालय अत्यावश्यक बाहेकका सबै सेवा १५ दिनलाई स्थगित !
काठमाडौँ : काठमाडौं उपत्यकाका तीन ओटै जिल्ला प्रशासन कार्यालय अत्यावश्यकबाहेकका सबै सेवा १५ दिनलाई स्थगित गर्ने निर्णय गरेको छ । आज उपत्यकाका तीन ओटै जिल्ला प्रशासन प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले कोरोना संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यकबाहेकका सेवा १५ दिनलाई स्थगित गर्ने निर्णय गरेको हो । बैठकले अन्य सरकारी कार्यालयको हकमा कार्यालय प्रमुखले […]