अखिलका कार्यकर्ताद्वारा काम चलाउ सरकारका खोनपानी मन्त्री मणि थापालाई कालो झण्डा
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको कार्यकर्ताले ओली नेतृत्वको काम चलाउ सरकारका खोनपानी मन्त्री मणि थापालाई कालो झण्डा देखाएको छ । थापालाई नेकपा प्रचण्ड-माधव समूह अखिलले कालो झण्डा देखाएको हुन् । थापा ओली समूहको पार्टी प्रशिक्षणका अहिले जाजरकोटमा पुग्नु भएको छ । जाजरकोटबाट नेपालगञ्ज फर्कने क्रममा मन्त्री थापालाई जाजरकोटको भेरी नगरपालिका-४ बोहरामा अखिलका कार्यकर्ताहरुले कालो […]