कालिकोटमा कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार महेन्द्रबहादुर शाही अगाडी।
सुर्खेत: सबैको चासोका रूपमा रहेका कालिकोटमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार महेन्द्रबहादुर शाही आफ्ना प्रतिस्पर्धीहरू भन्दा १४ सय बढी मतान्तरले अघि छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, हालसम्म पलाँता, पचालझरना, नरहरिनाथ गाउँपालिका र तिलागुफाको मतगणना सम्पन्न भएको छ । जसमा पूर्वमुख्यमन्त्री समेत रहेका शाहीले ५ हजार ७०१ मत पाएका छन् । त्यस्तै, नेकपा […]