कार्यसम्पादन मूल्यांकनका नाममा प्रचन्ड-माधब निकटका विभिन्न मुलुकका राजदूतलाई फिर्ता बोलाउने गृहकार्य सुरु ।
काठमाडौँ — सत्तारूढ पार्टीमा विभाजन देखिएलगत्तै ‘कार्यसम्पादन मूल्यांकन’ का नाममा विभिन्न मुलुकका राजदूतलाई फिर्ता बोलाउने गृहकार्य सुरु भएको छ । पहिलो चरणमा नेकपाको दाहाल–नेपालसँग बढी सम्बन्ध भएका अस्ट्रेलिया, बहराइन, बंगलादेश, साउदी अरेबिया, डेनमार्कसहितका केही मुलुकमा रहेका राजदूतलाई घर फर्काउन पूर्वतयारी सुरु भएको छ । केन्द्र सरकारदेखि प्रदेश र स्थानीय तहमा समेत सत्तारूढ नेकपाको फुटले ठाडो प्रभाव पारेसँगै […]