नेपाल झलनाथ पक्षद्वारा देसब्यापी समानान्तर कमिटी घोषणा, कस्लाइ के जिम्मेवारी ? सुची सहित
केपी शर्मा ओलीले माधब पक्षलाइ पदच्युत गर्दै एकलौटी रूपमा आफु पक्षीय नेताहरूलाइ जिम्मेवारी बाडफाट गरेपछी त्यसलाई काउन्टर दिन देसब्यापी समानन्तर कमिटी विस्तार गरेको छ । जसअनुसार प्रदेश १ को संयोजनको जिम्मा भीम आचार्यलाई, प्रदेश २ को घनश्याम भुसाल प्रदेश ३ को अष्टलक्ष्मी शाक्य प्रदेश ४ को जिम्मा सुरेन्द्र पाण्डे, प्रदेश ५ र ६ को जिम्मा युवराज […]