२०८२ बैशाख ७, आइतवार
नेत्र बिक्रम चन्द 'विप्लब'
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलिय पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गर्ने ।

काठमाडौं : नेत्र विक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले पेट्रोलिय पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गर्ने भएको छ। नेकपाले बिहीबार विज्ञप्ति निकाल्दै विरोधका कार्यक्रम सार्वजनिक गरेको हो। पार्टी कार्तिक २५ देखि ३० गतेसम्मका विरोधका कार्यक्रम सार्वजनिक गरेको छ।  नेकपाले देशभर विरोध प्रदर्शन, मसाल जुलुस, चक्का जामदेखि नेपाल बन्द गर्नेसम्मको विरोधका कार्यक्रम सार्वजनिक गरेको हो। नेपाल आयल […]

  • २६ कार्तिक २०७८, शुक्रबार