राजपा र समाजवादी बिच मध्यराती एकता, पार्टीको नाम ‘ जनता समाजवादी पार्टी’ चुनाब चिन्ह छाता ।
काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच बुधबार राति एकता भएको छ। पार्टी एकतापछि नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ। त्यस्तै एकिकृत पार्टीको झण्डा समाजवादी पार्टीको राख्ने सहमति गरिएको छ। त्यसैगरि चुनाव चिन्ह भने राजपा नेपालले प्रयोग गर्ने छातालाई राख्ने सहमति गरिएको छ। राजपाबाट महन्थ, ठाकुर, राजेन्द्र महतो, […]