पशुपतिमा बालाचतुर्दशीको तयारी, माछा मासु बिक्रीमा रोक
काठमाडौं । काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा बालाचतुर्दशी पर्वको तयारी सुरु भएको छ । मन्दिर परिसर र आसपासका क्षेत्रमा बिहीबारदेखि एक सातासम्म माछा–मासु, मदिरा तथा नशालु पदार्थको उत्पादन, बिक्री, ओसारपसार, भण्डारण तथा सेवनमा निषेध गरिएको छ । गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुहृयेश्वरीदेखि दक्षिणभित्रका सबै भागमा यो […]