ओलीले राजिनामा दिएको भए शान मान प्रतिष्ठा बढ्ने थियो, पार्टी फुट्ने थिएन: बामदेब
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता बामदेव गौतमले ओलीले प्रतिनिधिसभा भंग नगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको भए पार्टी नफुट्ने र ओलीको मान, शान र इज्जत बढ्ने बताएका छन् । बुधबार नेकपा एकता अभियानको घोषणा गर्दै गौतमले भने ‘पार्टी फुटे फुट्छ भनेर प्रतिनिधिसभा भंग गरियो, प्रतिनिधिसभा भंग नगरी राजीनामा दिएर राष्ट्रपतिकोमा गएको भए के हुन्थ्यो […]