पेम्बा लामा तामाङलाइ अध्यक्षमा चयन गर्दै तामाङ् धेदुङ् जापानको २८५७ औं लाङ ल्होछार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
टोकियो : नेपाल राष्ट्रिय तामाङ्ग धेदुङ्ग जापानले २८५७ औं लाङ ल्होछारको अवसरमा शुभकामना आदानप्रदान तथा भेला कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम प्रमुख अतिथिले दियोमा बत्ती बालेर बिधिवत उदघाटन गर्नु भएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै उहाले तामाङहरुको हक, हित, अधिकार र पहिचानका बारेमा सबैलाई बुज्नु बुझाउनु आबास्यक रहेको बताउनु भएको थियो । प्रबासमा रहेका तामाङ्ग […]