चार नेतामाथिको कारबाही फुकुवा संगै ओली र नेपाल बिच भेट बार्ताको समय तय ।
राष्ट्रपति बिध्यादेबी भण्डारीले नयाँ सरकार गठनको लागि आब्हान गरेको समय सिमा खड्किनै लाग्दा नेताहरु बिच सत्ता समिकरणको लागि दौड धुप तिब्र भएको छ । बिहान नेता विष्णुप्रसाद पौडेलले नेता नेपालसंग भेटवार्ता गरेपछी तत्काल केपी शर्मा ओलीले नेकपा एमालेको स्थायी कमिटिको बैठक बोलाएका थिए । बैठकपछी ओली केहि लचिलो हुदै आफ्ना चार नेता माधब कुमार नेपाल, […]