दाहाल सहित उर्जा मन्त्रि भुषाल लगाएतका नेताहरु बाडी निरिक्षण गर्न मनाङ्मा ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसहितको टोलीलाई साथ लिएर शनिबार मनाङ पुगेका दाहालले मनाङको स्थिति हेरेर ‘मन दुखेको’ बताएका छन् । ‘बाढीपहिरोले यतिसाह्रै गरेछ भन्ने जानकारी यही आएर थाहा पाइयो । साह्रै मन दुखेको छ,’ चामेमा आयोजित छलफलमा उनले भने, ‘यो दुःख हामी धेरै हेर्न सक्दैनौं । जतिसक्दो चाँडो बाटो निर्माण हुन्छ ।’ जेठ १४ र ३१ गतेको बाढीपहिरोपछि […]