रेल्वे कम्पनीको महाप्रबन्धकमा एमाले समाजवादीका निरन्जन झा नियुक्त ।
सरकारले नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकमा निरन्जन झालाई नियुक्त गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले झालाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो। झा नेकपा एमाले (समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल निकट युवा संघका उपाध्यक्ष हुन्। सरकारले स्पष्टीकरण सोधेका गुरू भट्टराईले महाप्रबन्धकबाट राजीनामा दिएपछि रिक्त पदमा झालाई नियुक्त गरिएको हो । झाले त्रिविबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका […]