केपी ओली दलाल पुजीपति बर्गका मतियार, अर्को सब्दमा झुट, बेइमानी र धोकाको अर्को नाम केपी ओली हो : दाहाल
माओबादी केन्द्रको अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दलाल पुजीपति बर्गका नाइके भएको आरोप लगाएका छन् । ओलीले दिएको अभिब्यातिलाई खारेज गर्दै प्रचण्डले दलाल पूँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रुपमा देखा परेका एमाले गुटका अध्यक्ष के.पी. शर्मा ओली, झुट, बेइमानी र धोकाको अर्को नाम हो भनेका छन् । पूर्व राजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको […]