जापानको दक्षिण पश्चिमको क्युशु क्षेत्रमा गएको बाडिमा परि कम्तिमा २० जनाको मृत्यु, ११ जना बेपत्ता !
टोकियो: वर्षाको कारण जापानको दक्षिणपश्चिमको कुशु क्षेत्रमा गएको वाडी, पहिरो र डुबानमा परि कम्तिमा २७ जनाको मृत्यु भएको छ । डुबानबाट कुमामोटो प्रान्तका बासिन्दाहरू सबैभन्दा बढी प्रभावित भएका छन्। स्थानीय अधिकारीहरूले रिपोर्ट अनुसार सोमबार सम्म २७ जना मानिसहरुले ज्यान गुमाइसकेका छन् भने ११ जना हराइरहेका बताइएको छ । एनएचकेका अनुसार जापानको कुमामोतो र कागोशिमा प्रिफेक्चरमा […]