जापानमा तपाईलाई कोरोना भाइरस लाग्न सक्छ, भाषा जान्नु हुन्न ? कहाँ के गर्ने ?
टोकियो: जापानमा कोरोना भाइरसको संक्रमितको संख्या दिनानु दिन बढ्दै गइरहेको अबस्थामा आफुलाइ सुरक्षित राख्नु, भिड-भाड देखि टाढा रहनु, अत्याबस्यक काम बिना बाहिर नजानुनै बुद्धिमता हुन्छ । यदि कुनै कारणबस तपाइलाई ३७.५ डिग्री सेल्सियस (९९.५ डिग्री फारेनहाइट) को ज्वरो छ, थकान र सास फेर्न समस्या छ, सामान्य तय सुख्खा खोकी लाग्छ,ज्वरो आइरहेको छ, मांशपेशीमा दुखाई छ, […]