२०८२ फाल्गुन २९, शुक्रबार
  • Namaste Khabar ७ वर्ष अगाडि

बाँके । नेपालगन्जमा अत्याधिक गर्मी बढेको छ । शुक्रबार नेपालगन्जमा ४१ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । यो विगत सात वर्ष यता नेपालगन्जमा सबैैभन्दा बढी गर्मी हो ।

जल तथा मौसम विज्ञान विभागको हावापानी फिल्ड कार्यालय राँझाले समयमा मनसुन सुरु नहुँदा गर्मी बढेको जनाएको छ । औसत जुन १० मा नेपालमा मनसुन सुरु भइसक्छ । तर मनसुन शुरु हुन अझै केहि दिन लाग्ने बताईएको छ ।

फेसबुक प्रतिक्रियाहरु