२०८१ पुस ९, मङ्लबार
  • Pramesh Tamu ३ वर्ष अगाडि

काठमाडौं :  नेकपा माओवादी केन्द्रको जारि  बन्दसत्रमा प्रतिनिधिहरुले प्रचण्ड युगको घोषणा गर्न प्रस्ताव आघि सारेको छ ।

अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि भएको समूहगत छलफलको निष्कर्ष पेश गर्ने क्रममा बागमती प्रदेशका टोली नेता सरल सहयात्रीले प्रचण्ड विचार र प्रचण्ड युग घोषणाको प्रस्ताव राखेका हुन् ।

पार्टीका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले दर्शन, राजनीति, अर्थशास्त्र सबैमा अघि सारेको विचारलाई प्रचण्ड विचार भन्नुपर्ने र प्रचण्ड युगको घोषणा गर्नुपर्ने उनले बताएका हुन्  ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।