२०८१ मंसिर ७, शुक्रबार
  • Pramesh Tamu ३ वर्ष अगाडि

बहराइन: नेपाल कम्युनिष्ट पार्टी माओबादि केन्द्रको प्रबाश संगठन ‘नेपाली जनप्रगतिशिल मंच’ बहराइनको तेस्रो अधिबेशन सम्पन्न भएको छ ।

बहराइनको राजधानी मनमा स्थित ब्लुमुन होटलको सभा हलमा सम्पन उक्त अधिबेशनले अध्यक्षमा युबराज केशिलाई सर्ब सम्मतले चयन समेत गरेको छ ।

अधिबेशनमा प्रवास कमिटी अध्यक्ष ओम शर्मा, नेपाली जनप्रगतिशिल मंच मध्यपुर्ब  अध्यक्ष शनिकुमार ओलि, प्रवास समिति प्रेस सेन्टरका संयोजक आरबी खड्का, मध्ये पूर्व सचिब  हरि नेपाली, नेपाली जनप्रगतिशिल मंच बहराइनका प्रमुख सल्लाहकार जीवन श्रेष्ठ, नेपाली जनप्रगतिशिल मंच बहराइनका पूर्व अध्यक्ष नारायण रपाल बिस्वकर्मा लगाएतको  उपस्थित रहेको थियो ।

बिबिध कार्यक्रम सहित सम्पन्न उक्त अधिबेशनमा बहराइनमा अस्थित्वमा  रहेका बिभिन्न्न राजनैतिक संगठन, सामाजिक संघ सस्थाका प्रतिनिधी तथा  विभिन्न जातिय संघ संस्थाका प्रतिनिधिहरुको समेत्  उपस्तिती रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।