काठमाडौं : सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पार्टी सदस्य संख्या पौने ७ लाख पुग्ने भएको छ।
माओवादी केन्द्रका प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महराका अनुसार बिहीबार साँझसम्म साढे ५ लाख सदस्यको पूर्ण विवरण इन्ट्री भएको छ । ‘साढे ५ लाख सदस्यको विवरण इन्ट्री भइसकेको छ, बाँकी सवा लाखको इन्ट्री गर्ने काम भइरहेको छ ।’ महराले भने |