२०८१ मंसिर ९, आइतवार
  • Pramesh Tamu ३ वर्ष अगाडि

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ उपचारका लागि थाइल्याण्डको बैंकक जाने भएका छन्।

पूर्व उर्जामन्त्री पुन लामो समयदेखि जण्डिसबाट ग्रसित छन्।  चार वर्ष पहिले  बैंककमा उपचार गराएका पुन केहि दिनअघि थापाथलीस्थित नर्भिक अस्पतालमा  उपचारत  छन् । त्यहाँ निको नभएपछि थप उपचारका लागि उनी बैंकक जान लागेका हुन्।

सोमबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुनलाई भेटेर  थप उपचारका लागि  बैकक लान  सुझाव दिएका थिए।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।