२०८१ फाल्गुन १३, मङ्लबार
  • Pramesh Tamu ४ वर्ष अगाडि

काठमाडौं:  नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिएका छन् । सरकारले बर्खास्त गर्ने उद्देश्यले स्पष्टीकरण सोधेको भन्दै त्यसको जवाफ नदिई राजीनामा घोषणा गरेका हुन् ।

भट्टराइले अहिलेको सरकारलाई विकास विरोधी र जनविरोधी भन्दै यस्तो सरकार अन्तर्गत गरेर पदीय जिम्मेवारी निभाउन नसकिने भन्दै राजीनामा दिने घोषणा गरेका हुन् ।

भट्टराईले आफूले नियुक्ति लिएदेखि इमान्दारीपूर्वक काम गरेर जनकपुर जयनगर कुर्था खण्डमा रेल सञ्चालनको तयारी पूरा गरेको बताएका छन् ।

भट्टराइको राजिनामा पत्र :

फेसबुक प्रतिक्रियाहरु