यस्तो छ देउबालाई २४ घण्टा भित्र प्रधानमन्त्री बनाउनु पर्ने सर्वोच्चको फैसला ? (पूर्णपाठसहित)
Pramesh Tamu४ वर्ष अगाडि
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ ।