२०८१ फाल्गुन १३, मङ्लबार
  • Pramesh Tamu ४ वर्ष अगाडि

नेकपा एमाले माधब नेपाल सम्बद्ध  युवा संघ नेपालले  छुट्टै पार्टी कार्यालय खोलेको छ । युवा संघले राजधानीको बुद्धनगरका केन्द्रीय कार्यालय खोलेको हो ।

कार्यालय उद्घाटन कार्यक्रममा माधब नेपाल लगाएत  नेताहरु रघुजी पन्त युवा संघका नेता कार्यकर्ताको ठुलो सहभागिता रहेको थियो । नेपाल समूहले महिला, युवा संघ र विद्यार्थीको भेला गरेर समानान्तर कमिटी बनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु