२०८२ बैशाख ९, मङ्लबार
  • Pramesh Tamu १७ माघ २०७७, शनिबार

नेकपाका अर्का अध्यक्ष माधब नेपालले ओलीले नियुक्त गरेका ११ सय केन्द्रिय सदस्यहरु म्यादी प्रहरी जस्तै भएको बताएको छ ।

धनागडिमा आयोजित बिशाल बिरोध सभालाई सम्बोधन गर्दै नेपालले ओलीले डम्मरु बजाउदै बटुलेर बनाएका केन्द्रिय सदस्यहरु अहिले निर्बाचन आयोगले मान्यता नदिएपछि हिस्स परेर लाजले मुख छोपेर हिडिरहेको बताउनु भयो । नेपालले ओलीको पतन सुरु भैसकेको बताउदै अहिले चुरी फुरी घटेको समेत बताउनु भयो ।

नेता नेपालले बाटो बिराएर ओलीको पछि लागेकाहरुलाई बेलैमा बुद्धि पुर्याएर घर फर्कन पछि न पछुताउन आग्रह गर्नु समेत गर्नुभयो ।

फेसबुक प्रतिक्रियाहरु