२०८१ मंसिर ७, शुक्रबार
  • रिपब्लिक दैनिक ४ वर्ष अगाडि

खोटाङ — प्रधानमन्त्री केपी ओलीको असंबैधानिक  कदमविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षधरले दिक्तेलमा मंगलबार विरोध प्रदर्शन गरेको छ । ‌ओलीको असंवैधानिक कदमविरुद्ध स्थानीय हेलिप्याडबाट सुरु भएको जुलुस किरात चोक-हाटडाँडा, त्रिवेणी चोक भवन गैरा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा नेकपाका स्थायी आमन्त्रित सदस्य टंक राई, केन्द्रीय सदस्यहरु रामकुमार राई, राजन राई, समिता कार्की, दुर्गाजयन्ती राई, जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङ, नेकपा प्रदेश कमिटी सदस्यहरु ध्रुव बुढाथोकी, सुरेश राई, नेकपा जिल्ला अध्यक्ष पृथ्वी किराती, जिल्ला सचिवालय सदस्य जलशेर राई लगायतले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध भर्त्सना गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।