२०८१ फाल्गुन १२, सोमवार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

समानुपातिक सांसद सरिता गिरिलाई जनता समाजबादी पार्टीले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासित गरेको खबर आएको छ। अब उनको सांसद पद स्वत: सोत्तर हुन्छ। बुहारी सदाका लागि ढाक्रे भईन्, घरगर्न थुतुनो ठेगानमा नराख्दा।
यो दलको एकदम स्वागतयोग्य कार्यवाही हो। उत्ताउली बिदेशी बुहारीलाई घरका परिवारले ढाड घोटेर जम्मा पारेको धनले मासिक लाखौं रकम दिएर पालिरहने कुरै हुदैन। घर मन परेन भने बुहारीले घरमा रहन बाध्य हुन पर्दैन तर घर भॉड्न दिईनु हुदैन।

पुर्व सचीव भिम उपाध्यको वालबाट

फेसबुक प्रतिक्रियाहरु