२०८१ फाल्गुन १३, मङ्लबार
  • Pramesh Tamu ५ वर्ष अगाडि

काठमाडौं : नेपालमा थप १६६ जनामा कोरोना भाइरस  संक्रमणको पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या १ हजार ५६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जनाएको छ । संक्रमित मध्ये १४५० जना पुरुष र ११७ जना महिला रहेकाे नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् ।

फेसबुक प्रतिक्रियाहरु