२०८१ पुस ९, मङ्लबार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

ममता राई “यात्री”

मुहानमा नै धमिलो भए पछी
संगुलो कहा मिल्छ ?
झाँगीरहेको हागाहरुमा

यहा दोष
समाज र व्याक्तीलाई
लगाइन्छ
तर सस्कार सिकाउने
पाखण्डीलाई चोखो राखिन्छ ।

कवि – ममता राई “यात्री”

यहा , दलित भनेर
एउटा नारी बलात्कृत हुन्छ
तर बलत्कार गर्ने
ठुला जात भनाउदा हुन्छन
र दोष त्यही
दलित नारीलाई लगाइन्छ ।

यहा दलीत भनेर दर्जा सानो दिइन्छ
दलितबाट
सिर्जीत औजार चलाएर
जिवीको पार्जन गरीन्छ
तर
पानी चल्दैन किन?
प्रेम चल्दैन किन ?
र छिछी दिर दुर मात्र हैन
यहा ,
सजीलै ज्यान लिने
अन्धाहरुलाई कसरी लगाउने पार?

अब प्रश्न कोल्लाई गर्ने ?
बोल्ने बेला सबैले भन्दिने
ठुलोसानो हुन्न जात
तर
आईपरे पछी नस्विकार्ने
त्यही भाषण ठोक्ने ठुला भनाउदा
हुन्छन जात
अब प्रश्न कोल्लाई गर्ने ?

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।