२०८१ मंसिर ६, बिहिबार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

काठमाडौ, २२ वैशाख । प्रस्ट बक्ता तथा हक्की,खरो स्वभावको रुपमा चिनिने   नेकपा नेता तथा  इटहरीका मेयर द्धारिकलाल चौधरी फेरि एकपल्ट चर्चामा आउनु भएको  छ । अहिले उहाको  हतकडि प्रधानमन्त्रीलाई लगाउनु पर्छ भन्ने  भिडियो सामाजिक सञ्जालमा भाईरल भएको छ ।

उहाले यदि जनता खाना नपाएर भोक भोकै मरे भने  प्रधानमन्त्री तथा आपूर्ती मन्त्रीलाई हत्कडी लगानु पर्ने बताउनु भएको हो  | उहाले  संविधानले त्यो वेवस्था गरेको भन्दै प्रधानमन्त्री र आपूर्ति मन्त्रीलाई हतकडी लगाउनु पर्ने बताउनु भएको हो  ।

खान नपाएर जनता समस्यामा परेको भन्दै यो पञ्चायको जनता हैन, बौदलकालको पनि जनता हैन यो संघिय गणतान्त्रिको जनता हो । लकडाउन गरे पनि जनतालाई खान दिनु पर्ने उनको भनाई थियो । खान नपाएर सर्वसाधरणहरुलाई समस्या हुन नदिन अहिले लाग्नु पर्ने उनको आसय छ ।

संघिय सरकारबाट आएको खर्चबाट गर भनेर स्थानीय सरकारलाई भने विकासको बजेट मात्र भएको गुनासो गरे । प्रदेश सरकार र संघिय सरकारले स्थानीय सरकारलाई आवश्यक सहयोग समेत नगरेको उनको गुनासो थियो । अहिले र्यापिड टेष्ट गर्ने किटहरु समेत नहुदा क्यारेन्टाईनमा राखेकाहरुलाई आवश्यक स्वास्थ्य परिक्षणको गर्न समस्या भएको बताए ।

सुनसरीमा चामल,दालको समस्या नभएको बताए । विपतको बेला सबैले सहयोग गर्नु पर्ने बताए । आवश्यक खाद्यन्न आफु जवानी बसेर लिएको उनको भनाई थियो । केहि समय अगाडी उनले इटहरीमा ६ महिना खाने खाद्यन्न भएको र इटहरीको जनता भोकले नमर्ने बताएका थिए ।

भिडियो हेर्नुहोस 

द्वारिकालाल चौधरी

Posted by Republik Dainik on Monday, May 4, 2020

 

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।