काठमान्डौ: प्रधानमन्त्री ओलीले राजनीति दल संबन्धि बिध्यक पारित गर्न साथ तरंगित बनेको राजनीतिक सरगर्मी बीच राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी, बीच एकता भएको छ |
एकता भएर गठन भएको जनता समाजवादी पार्टी, नेपालले आज निर्वाचन आयोग पुगेर दल दर्ता गरेको छ । दल दर्ता पछी बिभिन्न नेताहरुले प्रधानमन्त्रि ओलीको लोकतन्त्र बिरोधि षडयन्त्र विफल भएको प्रतिकृया दिएको छ |
सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँगै आफ्नो पार्टीलाई सम्भावित फुटबाट जोगाउन दुई दलबीच राता रात एकता भएको थियो ।





