उत्तर प्रदेशका मुख्यमंत्री योगी आदित्यनाथका पिता आनंद सिंह बिष्टको निधन भएको छ । दिल्लिको एम्स अस्पतालमा ८९ बर्षको उमेरमा उनको निधन भएको हो । ईन्डिया टुडेका अनुसार योगिको पिताको खबर सुन्दा कोभिड १९ को बैठक चलिरहेको थियो । तर पिताको निधनको खबर सुन्दा नि बैठक चालू राखेका थिए ।
मुख्यमन्त्रीका पिता किड्नी र लिवरका बिरामि थिए ।