२०८१ पुस ८, सोमवार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

शान्तिराज राई

विश्व महामारीको रुपमा फैलिएको कोराना भाइरसले नेपाल पनि अछुतो छैन । दैनिक कोरोनाको बिरामी बढे सङ्गै आफ्नो सुरक्षाको विषय लिएर अहिले स्वास्थ्यकर्मिहरु चिन्तित छन ।

कति स्वास्थ स्वास्थ्यहरुमा PPE समेत पाएका छैनन । यस विषयमा सरकार गम्भीर बन्नुपर्छ । किनकी पहिलो बिरामिको सम्पर्क हुन्छ त स्वास्थ कर्मिहरु सङ्गै हुन्छ । स्वास्थकर्मी सुरक्षित रहे मात्रै हामी सुरक्षित हुन सक्छौ । हामीले स्वास्थ्यकर्मिहरुलाई बचायौ भने मात्रै हामीलाई बचाउन सक्छन् ।

स्वास्थकर्मिहरुको काधमा अहिले ठूलो जिम्मेवारी छ । यस्तो अवस्थामा स्वास्थकर्मिको मनोबल नै कम्जोर छ भने बिरामिको अवस्था के होला ?

त्यसैको जवलन्त उढाहरण हो । समाजिक सञ्जालमै चौदन्डीगढि नगरपालिका बसाहा स्वास्थचौकिमा पारामेडिक्स अ.हे.ब (चौथो तह) कार्यरत रिनु चाम्लिङ लेख्छन् ।

“हामी स्वास्थ्यकर्मीले अहिले तिरस्कार खेप्नु परेको छ।
वरपरको छरछिमेकीहरुले पनि घुरेर हेर्न थालेका छ्न। मानौ ठुलो अपराधि जेल बाट आउदैछौ। नहेरुन पनि कसरी हामी बिरामी सग सम्पर्कमा हुन्छौ😢😢सरकार हामी लाई ५०% जोखिम भत्ता हैन। सुरक्षाको ब्यबस्था गर हाम्रो नि परिवार छ। हामीले नि बाच्नु पर्छ। हामी लाई पनि बाच्न देउ!!😭😭

त्यसैले सचेत बनौ, भविस्यमा आउने दुर्घटनाबाट बचौ ।”

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।