२०८१ मंसिर ७, शुक्रबार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

काठमाडाैँ । रामेछापको मन्थलीस्थित तामाकोसी शहकारी अस्पताललाई सिल गरिएको छ । कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका एक बिरामीको मृत्यु भएपछि अस्पताललाई सिल गरिएको हो ।

मृतकको स्वाब परीक्षणका लागि काभ्रेको धुलिखेल अस्पतालला ल्याईएको छ । ती मृतकको उपचारमा संलग्न सबै चिकित्सक तथा नर्सहरुलाई क्वारेन्टाइनमा राखिएको अस्पतालले जनाएको छ ।

मृतकको शवलाई खाडल खनेर पुरिएको र उनको रिपोर्ट आएपछि मात्रै अस्पताल खुल्ने वा नखुल्ने भन्ने टुंगो लाग्ने बताईएको खबर अनलाइन नेपालले लेखेको छ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।