hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetdeneme bonusu veren sitelerhepbethepbet girisjojobetsuperbetinbetparksüperbetinpadisahbet güncel girişsüperbetinjojobetsüperbetinsuperbetinsüperbetin giriş
२०८३ जेष्ठ १२, मङ्लबार
  • Namaste Khabar ६ वर्ष अगाडि

काठमाडौं :  कञ्चनपुरमा  थप ३ जना नयाँ  संक्रमित भेटिए संगै  नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या ९  पुगेको छ । कैलाली र कञ्चनपुरमा कोरोना भाइरसबाट संक्रमित ३ जना फेला परेसँगै नेपालामा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको  संख्या ९ पुगेको हो ।

भाइरसबाट संक्रमित भारतको मुम्बइबाट  केहि दिन अगाडी मात्र नेपाल आएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ | मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूषमा कोरोना भाइरस पुष्टि भएको हो  ।

यस्तै भारतकै उत्तराखण्डबाटनै आएका   कञ्चनपुरका ४१ वर्षीय पुरूषमा  पनि कोरोना भाइरसको  पुष्टि भएको छ ।

यसअघि कैलालीको ३४ वर्षीय महिलामा पनि कोरोना पुष्टि भएको थियो ।  ती महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त भएको बताइएको छ ।

योसँगै पहिलो पटक नेपाल भित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु