२०८१ पुस ९, मङ्लबार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

काठमान्डौ: आज भन्दा ठ्याक्कै १०० बर्ष अगाडी भाइरसजन्य रोगकै कारण करिब ५ करोड मानिसहरु मारिएका थिए । विज्ञान अहिले जस्तो विकशित थिएन त्यति बेला ।

त्यस्तै भाइरसजन्य रोग इबोलाको संक्रमण करिब २९ हजार मानिसहरुमा भएको थियो, जसमा ११ हजार भन्दा बढिको ज्यान गएको थियो । यो २०१४ पछिको कुरा हो तर विज्ञानले त्यसलाई जित्यो ।

अहिलेसम्म कोरोनाभाइरसको संक्रमणको चपेटामा करिब सवा २ लाख मानिसहरु परेका छन् जस मध्ये ९ हजार भन्दा केहि बढि मानिसहरुले मृत्युवरण गरेका छन् । निको हुनेको संख्या नै ८५ हजार भन्दा बढि छ । संसारभरका वैज्ञानिकहरु यसको ओखतिमुलोमा लागि परेका छन् । चिनमा कोरोनाको कहर नियन्त्रणको छेउमा छ ।

यसैले कोरोना लाग्ने बित्तिकै मरिदैन । विज्ञानले धेरै प्रगति गरेको छ । विज्ञानलाई विश्वास गरौँ । नआत्तिउँ । आधिकारिक सूचना बुझौँ र पालना गरौँ । कोरोनालाई पक्कै जितिन्छ ।

नोट : कोरोनाको संक्रमणको शंकामा एक मानिसले इन्डियामा आत्महत्या गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।