२०८२ फाल्गुन २२, शुक्रबार
  • Pramesh Tamu ३ घण्टा अगाडि

मुस्ताङ — हिमालपारीको जिल्ला मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकाली विजयी बनेका छन् ।

गौचन ३ हजार ३ सय ७ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी  एमालेका इन्द्रधारा विष्टले १ हजार ८ सय ६ मत पाए।

गौचन विघटित प्रतिनिधि सभा सदस्य थिए । उनी कांग्रेस नेता तथा पूर्वमन्त्री रोमी गौचनका छोरा हुन्।

फेसबुक प्रतिक्रियाहरु