२०८१ बैशाख १५, शनिबार
  • Namaste Khabar २ महिना अगाडि

काठमाडौं । नेपाली कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने भएका छन् ।

सोमबार दिउँसो बसेको कांग्रेस पदाधिकारी बैठकले राजीनामा नदिने निर्णय गरेको उपसभापति तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्ती धनराज गुरुङले जानकारी दिए ।

कांग्रेसले गठबन्धन भत्काउने मुख्य कारक प्रधानमन्त्री भएकोले प्रधानमन्त्रिको सहजताको लागि राजिनामा नदीने एक कांग्रेस नेताले बताए ।  ‘अस्थिरताको कारक प्रधानमन्त्री भएपछि सबै कुरा उनै गरुन् भन्ने भएको छ । सजिलो किन बनाइदिने ?’ उहाको भनाइ थियो ।

फेसबुक प्रतिक्रियाहरु